×

X
Nic Asia
Marvel
Khukuri

छ फरार प्रतिवादी पक्राउ

तनहुँ | चैत १, २०७७

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

तनहुँ प्रहरीले आइतबार छ फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । बहुविवाह र अंश मुद्दाका  दुई/दुई जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक÷एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

DHARA
LAxmi BAnk

यी प्रतिवादीबाट सात दिन कैद र रु १५ हजार ३८६ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । तनहुँ प्रहरीमा प्रहरी उपरीक्षक अरुण पौडेल आएपछि उनको नजर फरार प्रतिवादी पक्राउमा परेको छ । प्रहरीले चालू आर्थिक वर्षमा ३६६ फरार प्रतिवादी पक्राउ गरिसकेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि बागमती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भटिए । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेख...

असोज १५, २०७९

सल्यानमा जीप दुर्घटना हुँदा २ यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । रा१ज ७९८ नम्बरको जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स...

असोज १५, २०७९

खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्री नम्बर) मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सहितको टो...

असोज १५, २०७९

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बे...

असोज १५, २०७९

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज  बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उनले उपचाररत 'शताब्दी पुरुष' जोशीको स्...

असोज १५, २०७९

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदीबन्दी फरार भएका छन् । कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् ।  क्षयरोग लागेपछि उनीहरूलाई भदौ र असारमा क्षयरोग नि...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x