×

NMB BANK
NIC ASIA

नेपाल–खनाललाई फुट्न सजिलो हुनेगरी अध्यादेश ल्याइदिन्छुः ओली

चैत ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विरुद्ध कसैले पनि छुट्टै भेला गर्न नपाउने बताएका छन् । उनले राष्ट्रिय भेलाको नाममा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले वितण्डा मच्चाएको आरोप लगाए । उनले एमाले भनेर एमालेका विरुद्ध गतिविधि गर्नुभन्दा त्यो भन्दा अलग्गै गतिविधि गरे राम्रो हुने पनि खनाल–नेपाललाई सुझाव दिए ।

Muktinath Bank

‘एमाले भनेर एमालेका विरुद्ध गतिविधि गर्नुभन्दा त्यो भन्दा अलग्गै गतिविधि गरे राम्रो होला नि । एमाले भएर गतिविधि गर्न पाइँदैन’, प्रधानमन्त्री ओलीले बुधबार राति नेपाल प्रेससँगको अन्तरवार्तामा भने, ‘छुट्टिन मन छ भने म सँग निवेदन हाले भयो नि । कानुन त्यस्तो ल्याइदेउ, सजिलो बनाइदेउ भनेर । हामी अलग हुन्छौं भने भो नि त ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राजनीतिक करकापले नहुने भन्दै संगठनमा कसैलाई पनि जबरजस्ती नहुने बताए  । उनले नेपाल समूह पार्टीबाट बाहिरिनै चाहेको हो भने उनीहरुलाई सजिलो हुनेगरी अध्यादेश ल्याइदिन पनि आफू तयार रहेको बताए ।  
‘उहाँहरुले विधेयक माग्नु भयो भने म ल्याइदिन्छु । मान्छे कुनै बँधुवा भएर बस्न सक्दैन । मान्छेको विचारको स्वतन्त्रता हुन्छ । आफ्नो स्वेच्छाको कुरा हुन्छ । राजनीति भनेको स्वेच्छाको कुरा हो । संगठनको कुरा हो । बँधुवाको हिसाबमा मान्छेलाई राखेर केही पनि हुँदैन’, ओलीले भने। 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x