×

NMB BANK
NIC ASIA

बुल्गेरिया : फूटबल मैदानमा रेफ्रीलाई मुक्का हानेर भगाए खेलाडीहरूले (भिडियो)

चैत ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुल्गेरियामा चौथो तहको फूटबल प्रतियोगिताको एक खेलमा रेफ्रीमाथि आक्रमण गर्ने खेलाडीहरूलाई कठोर सजाय दिन फूटबल प्रशंसकहरूले माग गरेका छन् । 

Muktinath Bank

घटनाको भिडियोमा रेफ्रीले पहेंलो कार्ड देखाएपछि आक्रोशित खेलाडीहरूले उनलाई घेरेको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक खेलाडीले रेफ्रीलाई मुखैमा मुक्का हानेको अनि उनी तथा उनका साथीहरूले मैदानबाट लखेटेको देखिन्छ । त्यसपछि खेल बीचैमा स्थगित गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

अर्का एक खेलाडीले रेफ्रीको गाला चड्काएका थिए । 
 

Vianet communication
Laxmi Bank

बुल्गेरियाको चौथो डिभिजन फूटबल अर्धव्यावसायिक लीग हो । देशमा माथिल्ला दुई डिभिजन मात्र व्यावसायिक मानिन्छन् । 

खेल स्थगित गराएपछि प्रशिक्षक र ट्रेनरहरू समेत झैझगडामा सहभागी भएका थिए । 

एकजना व्यक्तिले म्याचका अधिकारीलाई बेस्सरी बलले हिर्काएका थिए । ती अधिकारी भागेर नजिकैको कारपार्कमा लुकेका थिए । 

‘उनीहरूमाथि प्रतिबन्ध लगाऊ । यस्तो व्यवहार सह्य छैन,’ भिडियो सार्वजनिक भएपछि एक प्रशंसकले लेखे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x