माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले आइतबार स्थायी कमिटी बैठक बोलाइको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने लगायतका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले जानकारी दिए ।

काँग्रेसले केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि माओवादीपनि समर्थन फिर्ता लिने तयारीमा जुटेको बताइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्