×

NMB BANK
NIC ASIA

फेरि उपत्यका प्रवेशमा कडाई गर्न थालियो

चैत २४, २०७७

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

कोभिड–१९ का संक्रमित बढ्दै गएसँगै सरकारले काठमाडौं उपत्यका प्रवेश गर्न एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।
काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले उपत्यका प्रवेश गर्ने नाकामा स्थानीय तह र स्वास्थ्य मन्त्रालयको समन्वयमा एन्टिजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौं जिल्लाका सहायक प्रमुख अधिकारी जनकराज भट्टले बताए ।

Muktinath Bank

सोमबार बसेको समितिको बैठकले उपत्यकामा कोभिड–१९का संक्रमितको संख्या वृद्धि हुन नदिन यस्तो व्यवस्था गरेको भट्टको भनाइ छ । उनले भने, “उपत्यका प्रवेश गर्ने नाकामा नगरपालिकाले हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण गरेर मात्र उपत्यका प्रवेश गर्न दिने निर्णय भएको छ ।” यसको लागि स्वास्थ्य सामग्री र किट स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने र जनशक्ति स्थानीय तहले व्यवस्थापन गर्ने उनले बताए । यसरी एन्टिजेन परीक्षण गर्दा शंकास्पद लागेमा पीसीआरको लागि स्वाब परीक्षण गरिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले सडकमार्ग हुँदै उपत्यका प्रवेश गर्नेको हकमा परीक्षणमा कडाइ गरेको भए पनि हवाई मार्ग हुँदै उपत्यका प्रवेश गर्नको हकमा भने कुनै निर्णय गरेको छैन । कारोबार दैनिकमा खबर छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x