डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

बिहीवार अमेरिकन डलरको भाउमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, बिहीवार अमेरिकन डलरको खरिद दर प्रति डलर १ सय १८ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर १ सय १९ रुपैयाँ ५९ पैसा रहेको छ ।


Advertisement

बुधवार अमेरिकन डलरको खरिद दर प्रति डलर १ सय १७ रुपैयाँ २० पैसा रहेको छ भन् बिक्री दर १ सय १७ रुपैयाँ ८० पैसा रहेको थियो ।

हेर्नुहोस् सूची


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्