रोहितको 'सर्कस'मा शूटिङ गर्दै रणवीर

रणवीर सिंह रोहित शेट्टीको सर्कसका लागि अन्तर्राष्ट्रिय कलाकारहरूको साथ शूटिंग गर्दैछन्। 

रणवीर सिंह र रोहित शेट्टी सिम्बा पछि फेरि सर्कसमा जोडिँदै छन्।


Advertisement

चलचित्रलाई कमेडी अफ एररजको रूपमा सम्बोधन गरिएको छ। रणवीर सिंह र रोहित शेट्टीले आफ्नो सोशल मीडियामा शूटको केहि तस्बिरहरु  पोस्ट पनि गरेका छन् ।

सर्कसमा  दीपिका पादुकोणको पनि  केमियो रहेको छ। 

नोभेम्बर २०२० मा यो फिल्म फ्लोरमा गएको थियो । फिल्ममा जैकलिन फर्नांडीज, पूजा हेगडे, र वरुण शर्मा पनि मुख्य भूमिका रहेको छ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्