×

NMB BANK
NIC ASIA

आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको प्रवेश परीक्षा असारमा

चैत २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ को पहिलो चरणको परीक्षा आगामी असार १२ गते शनिबार हुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यही चैत २८ गते परीक्षा गर्ने सम्पूर्ण तयारी पूरा भइसकेकामा देशका विभिन्न स्थानबाट शिक्षक तथा विद्यार्थीले कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिमा भाग लिन नसक्ने जानकारी गराएपछि केही समय सारिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभर परीक्षाका तयारी भए पनि कोरोना महामारी पुनः फैलन थालेकाले पछि सार्न अनुरोध भएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पहिलो चरणमा सहभागी विद्यार्थीको अन्तर्राष्ट्रिय सहभागिताको अवसर नगुम्ने गरी आउँदो असार १२ गते शनिबार परीक्षा सञ्चालन गर्ने निर्णय सोसाइटीको बैठकले गरेको उनले बताए।


Advertisment
Nabil box
Kumari

 यो निर्णयसँगै परीक्षाको आवेदन पुनः खुलाइएको छ । बैठकले आवेदन दिने अन्तिम मिति आउँदो असार ५ गतेसम्म कायम गरेको छ । इच्छुक विद्यार्थीले आफ्ना विद्यालय तथा विज्ञान शिक्षकमार्फत् वा सोझै सोसाइटीका प्रदेश संयोजकलाई आफ्ना आवेदन दिन सक्नेछन् । यसो गर्न पनि सम्भव नहुने विद्यार्थीको हकमा इमेलमार्फत आवेदन दर्ता गराउन सकिने व्यवस्था समेत गरिएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x