डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

शनिवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ८८ पैसा कायम भएको छ । 

अमेरिकन डलर केही दिन यता महँगो भइरहेको हो । 


Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्