कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन सीमामा भारी संख्यामा सैनिकहरू तैनाथ गरेपछि पश्चिमी मुलुकहरूले युद्धका लागि तयारी भइरहेको भनी बुझेका छन् ।
रुसको आक्रामक कदमले आफू उत्तेजित हुन सक्ने युक्रेनले बताएको छ । पुटिनको कदमका कारण युद्ध भड्किने र नेटो साझेदारहरू युद्धमा होमिन सक्ने डर व्यक्त गरिएको छ ।
सामाजिक सञ्जालमा देखिएका तर्साउने भिडियो फूटेजहरूमा हजारौं रुसी ट्यांक, क्षेप्यास्त्र ट्रक, सशस्त्र वाहन र लामो दूरीसम्म प्रहार गर्ने बन्दूकहरू मालवाहक ट्रेनमार्फत क्राइमिया र युक्रेनको विवादास्पद दोन्बास क्षेत्रमा भेला हुन थालेका छन् । रुसले समर्थन गरेका पृथक्तावादीहरूले सन् २०१४ देखि उक्त क्षेत्रमा कब्जा गरिरहेका छन् ।
युक्रेनको अनुमानमुताबिक पुटिनले क्राइमियामा ८५ हजार सैनिकहरू तैनाथ गर्ने आदेश दिएका छन् । दोन्बास सीमाभन्दा ६ देखि २५ माइलको दूरीमा रणनीतिक भूभागमा सैनिक तैनाथ गरिएका छन् ।
कम्तीमा ६ वटा त्युलपान मोर्टारहरूको भिडियो देखिएको छ । शहर विनाशक भनिने उक्त हतियारले चेचेन्यादेखि अफगानिस्तानसम्ममा विनाश मच्चाइसकेका छन् ।
सन् २०१४ मा रुसले चेचेन्या हात पारेदेखिको सबभन्दा ठूलो सैन्य तैनाथीले पश्चिमी मुलुकहरूलाई सतर्क बनाएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडनले कृष्णसागरमा दुईवटा युद्धपोतहरू पठाएका छन् ।
युक्रेन सरकारले रुस दोन्बासलाई हात पार्ने योजना बनाइरहेको र युक्रेनी सैनिक तथा रुससमर्थक विद्रोहीहरूबीच हिंसा भड्काइरहेको आरोप लगाएको छ ।
रुसको राष्ट्रपतीय प्रशासनका उपप्रमुख दिमित्री कोजाकले कीएभ सरकार सलाईको काँटीसँग खेलिरहेको बच्चा जस्तो भएको बताउँदै सैन्य कारवाही युक्रेनको अन्त्यको शुरूआत भएको बताए ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...