२७ जेठ २०८३, बुधबार

कोरोना कालमा बलिउडकर्मीहरू धमाधम किन्दै नयाँ कार, अर्जुन कपूरले चढ्न थाले यस्तो कार

चैत ३१, २०७७
कोरोना कालमा बलिउडकर्मीहरू धमाधम किन्दै नयाँ कार, अर्जुन कपूरले चढ्न थाले यस्तो कार

अहिले कोरोनाका कारण विश्वका अधिकांश पेशा व्यवसायमा असर परेको छ । यो असर बलिउडमा पनि उत्तिकै परेको छ । 

यद्यपी कोरोनाले पारेको असरका बाबजुद बलिउडकर्मीहरूले नयाँ कार चढ्न थालेका छन् । 

हालै मात्र बलिउड अभिनेता अर्जुन कपूरले नयाँ ल्याण्ड रोभर डिफेन्डर कार किनेका छन् । यो कारको मूल्य भारतीय बजारमा नै एक करोडभन्दा बढी पर्ने बताइएको छ । 

नयाँ कारमा मेटालिक गोल्ड शेड दिइएको छ । 

हालै कार्तिक आर्यानले पनि नयाँ कार किनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्