×

NMB BANK
NIC ASIA

करीना र कोरोनाले गर्दा फिल्ममा ढिलाइ भयो : आमिर खान (भिडियो)

चैत ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेता आमिर खान लाल सिंह चड्ढामा देखिँदैछन् । 

Muktinath Bank

एक नयाँ भिडियोमा उनले कोरोना महामारीका बेलामा फिल्मको शूटिङ गरेको अनुभव बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लाल सिंह चड्ढा हलिउडको सदाबहार फिल्म फरेस्ट गम्पको रिमेक हो । हिन्दी रिमेकमा करीना कपूर खान पनि छिन् । 


Advertisment
Nabil box
Kumari

सन् २०२० मा फिल्ममा काम गर्दा कुनै कुरा निश्चित नरहेको उनले बताए । 

Vianet communication
Laxmi Bank

उनले मजाक गर्दै भने, ‘संसारले कोरोनाको सामना गरिरहँदा हामीचाहिँ कोरोना र करीनाको सामना गर्दै थियौं । फिल्मकी नायिका उनै हुन् अनि उनी गर्भवती भइन् । यसले जटिलता ल्यायो । हामीलाई हावाले धकेलेर अर्को दिशामा पुर्‍याएको अनुभव भयो ।’

सबै कुरा मिलेछ भने सन् २०२१ को क्रिसमसमा रिलीज गर्ने योजना बनाएको उनले बताए । आमिरले सन् २०१९ मा आफ्नो जन्मदिनमा लाल सिंह चड्ढाको योजना सार्वजनिक गरेका थिए । 

‘मलाई फरेस्ट गम्पको स्क्रिप्ट मन परेको हो । यो त्यस पात्रको रमाइलो कथा हो । यो जीवनप्रति आशा जगाउने कथा हो । यो पूरै परिवार बसेर हेर्न मिल्ने फिल्म हो,’ उनले भनेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x