जेठ १३, २०७९
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् । ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...
काठमाडाैं | बैशाख १, २०७८
जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अमेरिकाका राष्ट्रपति जो बाइडनबीच वाशिङटनमा यसै साता हुन लागेको शिखरवार्ताको छेको पारेर उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्ने आशंका गरिएको छ ।
उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती बिहीवार परेको छ र त्यस अवसरमा उत्तरले क्षेप्यास्त्र परीक्षण गर्ने वा नयाँ हतियार सार्वजनिक गर्ने सम्भावना छ ।
प्योङयाङले महत्त्वपूर्ण वार्षिकी तथा कूटनीतिक घटनाहरूमा क्षेप्यास्त्र प्रक्षेपण गर्ने गरेको छ ।
यसबाहेक किम जोङ उनको सरकारले नयाँ ब्यालिस्टिक क्षेप्यास्त्र पनडुब्बी पनि सार्वजनिक गर्ने सम्भावना रहेको दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले खबर दिएको छ ।
बाइडन प्रशासनले पनि महिनौंसम्मको समीक्षापछि प्योङयाङका विषयमा नयाँ नीतिको घोषणा गर्ने तयारी गरेको छ । समीक्षा कहिले टुंगिन्छ भन्ने निश्चित छैन तर अर्को सातासम्ममा यो सकिने अमेरिकी अधिकारीहरूले बताएका छन् । वाशिङटन र टोक्योको धैर्यको परीक्षा लिनका लागि किम तयार देखिन्छन् ।
तर उत्तर कोरियाले उत्तेजक गतिविधि गरे पनि नगरे पनि बाइडन र सुगाबीचको शिखरवार्तामा उत्तरको चर्चा हुने सम्भावना छ । सन् १९७० र ८० को दशकमा प्योङयाङले अपहरण गरेका जापानी नागरिकहरूको सुरक्षित फिर्तीका लागि बाइडनलाई सुगाले प्रतिबद्ध बनाउन सक्ने सम्भावना छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् । ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...
इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त ...
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धविरामका लागि राखेका शर्तहरू असम्भव र मूर्खतापूर्ण भएको रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले बताएका छन् । रुसी सैनिकहरूले फेब्रुअरी २४ पछि कब्जामा ल...
यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ । यूक्रेन भ्रमणमा रहेका मारिनले जेलेनेस्कीलाई यूक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेका हुन्। &nb...
इन्डिगो एयरलाइनका एक व्यवस्थापकले अपांगता भएका एक बालकलाई राँची विमानस्थलमा विमान चढ्न दिएनन् । अन्य यात्रीहरूका लागि जोखिम हुने भन्दै बच्चालाई विमान चढ्नबाट रोकिएको हो । भारतको पूर्वोत्तरमा र...
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्न युक्रेन आतुर नरहेको तर युद्ध अन्त्य गर्नका लागि यो तीतो सत्यको सामना गर्नु जरूरी भएको बताएका छन् । ‘रुससी...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...