×

Nic Asia
Marvel

जापान र अमेरिकाको वार्ता हुँदा क्षेप्यास्त्र प्रहार गर्ने तयारीमा उत्तर कोरिया ?

काठमाडाैं | बैशाख १, २०७८

TVS INSIDE

जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अमेरिकाका राष्ट्रपति जो बाइडनबीच वाशिङटनमा यसै साता हुन लागेको शिखरवार्ताको छेको पारेर उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्ने आशंका गरिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती बिहीवार परेको छ र त्यस अवसरमा उत्तरले क्षेप्यास्त्र परीक्षण गर्ने वा नयाँ हतियार सार्वजनिक गर्ने सम्भावना छ । 
 


Advertisment
NMB BANK
Saurya island

प्योङयाङले महत्त्वपूर्ण वार्षिकी तथा कूटनीतिक घटनाहरूमा क्षेप्यास्त्र प्रक्षेपण गर्ने गरेको छ । 

यसबाहेक किम जोङ उनको सरकारले नयाँ ब्यालिस्टिक क्षेप्यास्त्र पनडुब्बी पनि सार्वजनिक गर्ने सम्भावना रहेको दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले खबर दिएको छ । 

Vianet communication
Maruti inside

बाइडन प्रशासनले पनि महिनौंसम्मको समीक्षापछि प्योङयाङका विषयमा नयाँ नीतिको घोषणा गर्ने तयारी गरेको छ । समीक्षा कहिले टुंगिन्छ भन्ने निश्चित छैन तर अर्को सातासम्ममा यो सकिने अमेरिकी अधिकारीहरूले बताएका छन् । वाशिङटन र टोक्योको धैर्यको परीक्षा लिनका लागि किम तयार देखिन्छन् । 

तर उत्तर कोरियाले उत्तेजक गतिविधि गरे पनि नगरे पनि बाइडन र सुगाबीचको शिखरवार्तामा उत्तरको चर्चा हुने सम्भावना छ । सन् १९७० र ८० को दशकमा प्योङयाङले अपहरण गरेका जापानी नागरिकहरूको सुरक्षित फिर्तीका लागि बाइडनलाई सुगाले प्रतिबद्ध बनाउन सक्ने सम्भावना छ । 
 

TATA Below
NLIC
जेठ १३, २०७९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् ।  ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...

जेठ १३, २०७९

इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त ...

जेठ १३, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धविरामका लागि राखेका शर्तहरू असम्भव र मूर्खतापूर्ण भएको रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले बताएका छन् । रुसी सैनिकहरूले फेब्रुअरी २४ पछि कब्जामा ल...

जेठ १३, २०७९

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ ।  यूक्रेन भ्रमणमा रहेका मारिनले जेलेनेस्कीलाई यूक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेका हुन्। &nb...

जेठ १३, २०७९

इन्डिगो एयरलाइनका एक व्यवस्थापकले अपांगता भएका एक बालकलाई राँची विमानस्थलमा विमान चढ्न दिएनन् ।  अन्य यात्रीहरूका लागि जोखिम हुने भन्दै बच्चालाई विमान चढ्नबाट रोकिएको हो ।  भारतको पूर्वोत्तरमा र...

जेठ १३, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्न युक्रेन आतुर नरहेको तर युद्ध अन्त्य गर्नका लागि यो तीतो सत्यको सामना गर्नु जरूरी भएको बताएका छन् ।  ‘रुससी...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x