×

NMB BANK
NIC ASIA

फोहरी सन्देश पठाउने हाकिमलाई महिलाले ठटाइन् कुचोले (भिडियो)

साउन १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनमा एक महिला कर्मचारीले आफ्नो पुरुष हाकिमलाई कुचो (मोप) ले ठटाएको भिडियो भाइरल बनिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

हाकिमले कैयौं दिनसम्म ती सरकारी कर्मचारीलाई अश्लील सन्देश पठाएका थिए । हैरान भएपछि महिलाले यस्तो कदम चालेकी हुन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेइलोङज्याङ प्रान्तको सरकारी कार्यालयमा घटना भएको हो । भिडियोमा महिलाले हाकिमलाई मोपले हिर्काएको, मुखमा पानी फ्याँकेको र किताब समेत उचालेर फ्याँकेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

पिटाइ खाँदा हाकिम कुर्सीमा बसिरहन्छ अनि आफैंलाई बचाउने कोशिश गर्छ । महिलाले हाकिमलाई पिट्दै गर्दा बीचबीचमा फोनमा कुरा गरेको अनि हिँडेको पनि देखिन्छ । 

Vianet communication
Laxmi Bank

हाकिमले आफूलाई तीनपटक अश्लील सन्देश पठाएको र कार्यालयका अन्य महिला कर्मचारीसँग पनि फ्लर्ट गर्ने गरेको महिलाको आरोप छ । 

हाकिम चाहिँ त्यस्ता सन्देशहरू जोक मात्र भएको भन्दै प्रतिवाद गरेको सुनिन्छ । 

हाकिमको नाम वाङ हो र ऊ गरीबी निवारण आयोगको उपनिर्देशक हो । घटनापछि उसलाई बर्खास्त गरिएको छ । सामाजिक सञ्जालमा महिला कर्मचारीप्रति सहानुभूतिका सन्देशहरू आएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x