गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गरेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमो) नेपाल लगायतका दलले संसदको विशेष अधिवेशन बोलाउन माग गरेका हुन् ।


Advertisement

यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट अधिवेशन अन्त्य गरिएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्