×

NMB BANK
NIC ASIA

साउदी अरब र इरानबीच वार्ता, के हो उद्देश्य ?

बैशाख ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कट्टर दुश्मन रहिआएका साउदी अरब र इरानका वरिष्ठ अधिकारीहरूबीच पाँच वर्षमा पहिलोपटक प्रत्यक्ष कुराकानी भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यो वार्ता इराकको राजधानी बग्दादमा भएको र सम्बन्ध सुधारका लागि पहल गरिएको बताइएको छ । पश्चिम एसियाका यी महत्त्वपूर्ण मुलुकहरूले पाँच वर्षअघि कूटनीतिक सम्बन्ध तोडेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फाइनान्सियल टाइम्सको समाचारअनुसार, साउदी अरब र इरानबीचको कुराकानीका लागि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले माहौल मिलाएका हुन् । 


Advertisment
Nabil box
Kumari

अहिले साउदी अरब यमनमा नराम्ररी फसेको छ र त्यहाँ उसले इरानसमर्थक हूती विद्रोहीको सामना गरिरहेको छ । हूतीहरूले साउदीका तेल कुवा र शहरहरूमा हवाई आक्रमण गर्ने गरेका छन् । हूतीहरूको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका कारण साउदीले निकै क्षति सहनुपरेको छ । 

Vianet communication
Laxmi Bank

अहिले इरानसँग वार्ताको पहल साउदीका युवराज मोहम्मद बिन सलमानले अमेरिकाको बाइडन प्रशासनको समर्थन हासिल गर्नका लागि गरेको बताइन्छ । जो बाइडनले इरानसँगको आणविक सम्झौतामा अमेरिकालाई पुनः जोड्ने कोशिश गरिरहेको बताइन्छ । 

अनि बाइडनले साउदीसँगको सम्बन्ध समीक्षा गर्न र यमनमा युद्ध अन्त्य गर्न पनि वाचा गरेका छन् । 

इरान र साउदीबीच अर्को हप्ता पनि वार्ता हुन सक्ने बताइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x