माधुरी दीक्षितको योगा पोज, सामाजिक सञ्जालमा भाइरल [तस्वीर]

बलिउड अभिनेत्री माधुरी दीक्षित सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । 

उनले हालै सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गरेकी छन् । जसमा उनी योगा गरिरहेकी देखिन्छिन् । 


Advertisement

ट्वीटरमा शेयर भएको उनको यो तस्वीर धेरै भाइरल भइरहेको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्