×

NMB BANK
NIC ASIA

अविश्वासको प्रस्ताव दर्ता गरेपछि ३ दलीय गठबन्धन घोषणा

बैशाख ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि ३ दलीय गठबन्धन घोषणा गरिएको छ ।

Muktinath Bank

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले सरकारविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अविश्वासको प्रस्ताव दर्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गर्दै ३ दलीय गठबन्धनले प्रदेशलाई नयाँ ढंगबाट अगाडि बढाउनका लागि नयाँ सरकार बनाउन लागिएको साझा धारणा राखे ।


Advertisment
Nabil box
Kumari

प्रस्तावित मुख्यमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले एमालेसँगको पार्टी एकतादेखि सत्ता सहकार्य आजबाट टुंगिएको बताए । उनले अहिलेको सरकारको विकल्पमा ३ दलीय गठबन्धन बनाएर नयाँ सरकार बन्ने बताए । उनले भने, ‘सरकार अलोकतान्त्रिक बन्यो । यो गठबन्धनले नयाँ ढंगबाट प्रदेशलाई समृद्ध बनाउने छ । हामी एउटै लक्ष्य र चाहनाका साथ अगाडि बढेका छौं ।’

Vianet communication
Laxmi Bank

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अहिले बनेको ३ दलीय गठबन्धन जनतालाई साथमा लिएर प्रदेशको विकासमा प्रतिवद्ध भएर लाग्ने बताए । ‘अहिलको सरकारले संविधान, गणतन्त्र र संघीयतालाई धर्मराउने गरायो । त्यही भएर हामी सरकारको विकल्पमा लाग्यौं । हाम्रो गठबन्धन प्रदेशमा नयाँ ढंगबाट नयाँ संस्कृतिका साथ अगाडि बढ्छ,’ उनले भने ।

जसपा संसदीय दलका नेता सहस्रराम यादवले सरकारले प्राप्त उपलब्ध खोस्ने काम गरेपछि ३ दलबीच सहकार्य गरी गठबन्धन गरिएको बताए । ३ दलीय सहमतिका साथ अविश्वासको प्रस्ताव सचिवालयमा दर्ता भएको बताए । अविश्वासको प्रस्तावको पक्षमा ४१ जना सांसदले हस्ताक्षर गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x