माल्दिभ्समा दिशाको बिकिनी अवतार, भाइरल भयो तस्वीर

कोरोना महामारीका बीच बलिउड अभिनेत्री दिशा पटानी यतिखेर माल्दिभ्स भ्रमणमा छिन् । 

माल्दिभ्स भ्रमणमा रहँदा उनले समुद्री तटमा बिकिनी पोजमा फोटो खिचाएकी छिन् । 


Advertisement

उनले सामाजिक सञ्जालमा शेयर गरेको तस्वीर अहिले भाइरल भइरहेको छ । 

 

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्