×

NMB BANK
NIC ASIA

इजरायलमा अब मास्क लगाउन नपर्ने, यस्तो आदेश दिने संसारको पहिलो देश (भिडियो)

बैशाख ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाबाट बच्नका लागि विश्व स्वास्थ्य संगठनले मास्कलाई अनिवार्य प्रयोग गर्नुपर्ने बताउँदै आएको छ । 

Muktinath Bank

तर इजरायल संसारको पहिलो त्यस्तो देश हो जहाँ मास्क नलगाउन आदेश दिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजरायलमा ८१ प्रतिशत जनतालाई कोरोना खोप लगाइसकिएकाले सरकारले अब मास्क लगाइरहनु नपर्ने भनेको हो । सरकारको आदेशपछि मानिसहरू खुशी भएर अनुहारमा मास्क हटाए अनि सामाजिक सञ्जालमा खुशी व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

खोप कार्यक्रम द्रुत गतिमा सम्पन्न गरिएकाले इजरायलमा कोरोना संक्रमण तथा अस्पतालमा भर्ना हुने रोगीहरू संख्या स्वाट्टै घटेको छ । तर विदेशीहरूलाई अनि खोप नलगाएकाहरूलाई सीमित मात्रामा मात्र देशमा प्रवेश दिइएको छ । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पत्रकारहरूसँग कुराकानी गर्दै भाइरसमाथि विजय प्राप्त गर्ने विषयमा आफूहरू अग्रणी स्थानमा रहेको बताए । तर कोरोना पूरै निर्मूल नभइसकेको र फेरि फर्किन सक्ने भनी उनले चेतावनी पनि दिए । 

इजरायलमा आठ लाखजनालाई कोरोना लागेको थियो र ६ हजारजना भन्दा बढीको मृत्यु भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x