बजेट तयारीबारे अर्थमन्त्री पौडेलले पूर्व अर्थमन्त्रीहरूबाट लिए सुझाव

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तयारीबारे पूर्व अर्थमन्त्रीहरूसँग छलफल गरेका छन् ।

मंगलवार भएको छलफलमा अर्थमन्त्री पौडेलले पूर्व अर्थमन्त्रीहरूबाट सुझाव लिएका जनाइएको छ ।


Advertisement

यसअघि अर्थमन्त्री पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेका सांसदसँग समेत बजेटबारे छलफल गरिसकेका छन् ।

जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार अर्थ मन्त्रालय यतिबेला बजेट निर्माणमा जुटेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्