×

NMB BANK
NIC ASIA

जापानमा जंगल स्नानको चलन, के हो यो ?

बैशाख ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईं जंगलमा लामो पदयात्रा गरेको, चराहरूले चिर्बिराएको सुनेको र रुखलाई छोएको कति भयो ?

Muktinath Bank

महामारीका बेलामा मानिसहरू हिँडेको, हाइकिङ गरेको र हरियोपरियो ठाउँमा गएको देखियो । तर जंगल स्नानको अवधारणा अझै पनि नौलै छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जापानमा विकसित गरिएको शिनरिन योकुलाई नेपालीमा जंगल स्नान भन्न मिल्छ । 


Advertisment
Nabil box
Kumari

यो भनेको प्रकृतिको समीपमा गएर थेरापी लिने हो । जंगलमा आफ्ना पाँचै ज्ञानेन्द्रियलाई सक्रिय बनाउने र रुखको छत्रछायाँमा बस्ने काम हो । 
यसका फाइदाहरू अनेकौं छन् । 

Vianet communication
Laxmi Bank

जापानमा डा चिङ लीले सन् २००४ मा जंगल स्नानको फाइदाका बारेमा अनुसन्धान गरेका थिए । जंगल स्नान गर्दा रक्तचाप सन्तुलनमा रहने, स्ट्रेस कम हुने, मुटु स्वस्थ रहने र शरीरको रोगप्रतिरोधक क्षमता बढ्ने गर्छ । डिप्रेसन र चिन्ता पनि भाग्छ ।

प्रकृतिको समीपमा जाँदा शारीरिक र मानसिक दुवैथरी स्वास्थ्यलाई लाभ हुन्छ । 

‘मानिसहरूका लागि यो रोगको रोकथाम गराउने विधि हो,’ बेलायतमा द फरेस्ट बेदिङ इन्स्टिच्युटका सहसंस्थापक गेरी इभान्सले बताए । 

जंगलमा गएर रुखलाई अँगालो हाल्दा धेरै फाइदा हुन्छ । 

बेलायतमा जंगल स्नानले स्वास्थ्यमा गर्ने फाइदाका विषयमा पहिलो वैज्ञानिक अध्ययन सन् २०२१ को शुरूतिर गरिएको थियो । यसले रोगीलाई परामर्श दिँदा जंगल जानका लागि स्वास्थ्यकर्मीहरूलाई प्रेरणा दिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x