×

NMB BANK
NIC ASIA

अझै तंग्रिएन सार्वजनिक यातायात

बैशाख ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रमा पर्यटनपछि दोस्रो स्थानमा आउँछ, सार्वजनिक यातायात। सरकारले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि २०७६ चैत ११ बाट लकडाउन घोषणा गरेसँगै सार्वजनिक यातायातको दुरवस्थाका दिन सुरु भएका थिए। कोभिड महामारीले वर्ष दिन नाघिसकेको छ। यसबीचमा प्रभावित धेरै उद्योग व्यवसाय बामे सर्न थालेका छन्। पर्यटन, साना तथा मझौला उद्योगसँगै यातायात क्षेत्र पनि अझै उठ्न सकेको छैन।  

Muktinath Bank

सार्वजनिक यातायात क्षेत्रमा मात्र निजी क्षेत्रबाट करिब १० खर्ब रूपैयाँ लगानी भएको छ भने ११ लाखभन्दा बढी मजदुर आश्रित छन्। यातायात मजदुर तथा सञ्चालकको दैनिकी यही सेवा सञ्चालन गरेर आउने आम्दानीले टर्दै आइरहेको छ। बिहानदेखि बेलुकासम्म सार्वजनिक यातायात चलाएर आउने आम्दानीले जीवन गुजारा गर्दै आएका छन्। सरकारले कोभिडका कारण तीन महिना लामो लकडाउन गरेपछि सार्वजनिक यातायात ठप्प रह्यो। तीन महिनापछि सरकारले यातायात सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा फर्किन सकेको छैन। नागरिक दैनिकमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x