×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

अझै तंग्रिएन सार्वजनिक यातायात

काठमाडाैं | बैशाख ११, २०७८

NTC
TVS INSIDE

कोरोना महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रमा पर्यटनपछि दोस्रो स्थानमा आउँछ, सार्वजनिक यातायात। सरकारले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि २०७६ चैत ११ बाट लकडाउन घोषणा गरेसँगै सार्वजनिक यातायातको दुरवस्थाका दिन सुरु भएका थिए। कोभिड महामारीले वर्ष दिन नाघिसकेको छ। यसबीचमा प्रभावित धेरै उद्योग व्यवसाय बामे सर्न थालेका छन्। पर्यटन, साना तथा मझौला उद्योगसँगै यातायात क्षेत्र पनि अझै उठ्न सकेको छैन।  

Sanima Bank
morang Auto yamaha

सार्वजनिक यातायात क्षेत्रमा मात्र निजी क्षेत्रबाट करिब १० खर्ब रूपैयाँ लगानी भएको छ भने ११ लाखभन्दा बढी मजदुर आश्रित छन्। यातायात मजदुर तथा सञ्चालकको दैनिकी यही सेवा सञ्चालन गरेर आउने आम्दानीले टर्दै आइरहेको छ। बिहानदेखि बेलुकासम्म सार्वजनिक यातायात चलाएर आउने आम्दानीले जीवन गुजारा गर्दै आएका छन्। सरकारले कोभिडका कारण तीन महिना लामो लकडाउन गरेपछि सार्वजनिक यातायात ठप्प रह्यो। तीन महिनापछि सरकारले यातायात सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा फर्किन सकेको छैन। नागरिक दैनिकमा खबर छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island
Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

दोलखाको शैलुङ गाउँपालिकाले १४ किलोको मूला   उत्पादन   गर्ने   कृषकलाई पुरस्कृत गरेको छ। शैलुङ–१, दूधपोखरी ठेकलका    कृषक    पदमबहादुर ...

माघ ६, २०७८

सरकारले मुलुकभर माघ २ गतेबाट कोरोना भाइरस (कोभिड–१९)विरुद्धको 'बुस्टर’  मात्रा  खोप  लगाउन  शुरू गरे  पनि  सर्लाहीमा  भने  उक्त  खोप  अझ...

माघ ६, २०७८

सरकारले सबै आवधिक निर्वाचन संविधानले तोकेको मितिभित्रै गर्ने प्रतिबद्धता व्यक्त गरेपछि निर्वाचनसँग सरोकार राख्ने विज्ञहरूले सरकारको यो कुरालाई सकारात्मक कदम भनेर टिप्पणी गरेका छन् । सत्तारूढ गठबन्धन दलका शीर्षस्...

माघ ६, २०७८

बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तुले अन्न तथा तरकारी बाली खाएर सखाप पार्न थालेपछि धनुषाका किसानले नयाँ जुक्ति अपनाएका छन् । यहाँका किसानले खेतबारीमा झिलिमिली बिजुली बत्ती बालेर वन्यजन्तुको उपद्रोबाट बाली...

माघ ६, २०७८

कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् । सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविरुद्धको काम गरेको ठह...

माघ ६, २०७८

कोभिड–१९ को संक्रमण उच्च गतिमा वृद्धि भएसँगै नेपाल प्रहरीले कोरोना नियन्यत्रणका लागि भीडभाड नियन्त्रणमा ध्यान दिएको छ । दैनिक ११ हजारभन्दा बढी कोभिड संक्रमित भएसँगै प्रहरीले सरकारले जारी गरेको ३६ बुँदे न...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...