×

NMB BANK
NIC ASIA

अत्यावश्यक वस्तु अभाव हुन नदिने सरकारी दाबी

बैशाख १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोराको असर बढ्दै गएपछि सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाउनका लागि तयारी सुरू गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसहित अत्यावश्यक सेवा प्रदायक निकायका प्रतिनिधिसँग छलफल सुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका व्यवसायीलाई बोलाएर अत्यावश्यक वस्तुको अवस्थाका बारेमा छलफल गरेका थिए । निजी व्यवसायीसँग अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari


मन्त्रालयले दैनिक उपभोग्य वस्तुको अवस्थाको बारेमा जानकारी लिएको थियो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बजारमा अत्यावश्यक वस्तुको अभाव हुन सक्ने भन्दै मन्त्रालयले आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि व्यवसायीसँग छलफल गरेको हो ।

Vianet communication
Laxmi Bank

 निजी व्यवसायीसँग पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको र सरकारसँग पनि पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी दिएको छ । निजी व्यवसायीले पनि पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेकाले अभाव नहुने बताएका छन् । कारोबार दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x