सलमान खानको ‘सीटी मार’ गीतमा के छ त्यस्तो ?

बलिउडको बहुप्रतीक्षित फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई'को गीत 'सीटी मार' सोमवार सार्वजनिक गरिएको छ । 

यो गीतको चर्चा सामाजिक सञ्जालमा व्यापक रूपमा भइरहेको छ । 


Advertisement

गीतमा सलमान र दिशा पाटनी देखिएका छन् । यो ऊर्जाशील डान्स नम्बर हो । 

यसमा देवी श्री प्रसादले संगीत दिएका हुन् अनि शब्बीर अहमदले गीत लेखेका हुन् । 

कमाल खान र यूलिया भन्तुरले गाएका हुन् । 
 

कोरियाग्राफी शेख जानी बाशाको हो । 

राधे फिल्म ईदको अवसरमा सिनेमाघरका साथै ओटीटीबाट रिलीज गरिनेछ । जी५ मा फिल्म हेर्न हेरेपिच्छे पैसा तिनुपर्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्