दुई शार्कबीच भयंकर लडाइँ (भिडियो)

शार्क समुद्रको सबभन्दा खतरनाक प्राणीमध्ये एक हो । 

यसको दाँत निकै तीखो हुन्छ । 


Advertisement

एउटा भिडियो सार्वजनिक भएको छ जसमा दुईवटा शार्कहरूबीच भयंकर भिडन्त भएको देखिन्छ । 

यस्तो भिडन्त दुर्लभै मात्र देख्न पाइन्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्