×

NMB BANK
NIC ASIA

बेलायत गएका भारतीय प्रतिनिधिमण्डलका सदस्यलाई कोरोना

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतमा जी७ को सम्मेलनमा भाग लिन गएको भारतीय प्रतिनिधिमण्डललाई त्यहाँको सार्वजनिक स्वास्थ्य सेवाले सेल्फ आइसोलेसनमा जान भनेको छ । 

Muktinath Bank

भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकरले प्रतिनिधिमण्डलका केही सदस्यलाई कोभिड लागेको हुन सक्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले बेलायतकी गृहमन्त्री प्रीति पटेलसँग मंगलवार प्रत्यक्ष भेटघाट गरेका थिए तर अब सबै बैठक भर्चुअल गर्ने भएका छन् । 


Advertisment
Nabil box
Kumari

भारत जी७को सदस्य हैन तर त्यहाँका प्रतिनिधिमण्डललाई अतिथिका रूपमा बोलाइएको थियो । 

Vianet communication
Laxmi Bank

जी७ संसारका प्रमुख आर्थिक शक्तिहरू बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका सम्मिलित समूह हो । 

जी७ का राष्ट्रप्रमुखहरूको आधिकारिक शिखर सम्मेलन जुन महिनामा कोर्नवालमा हुँदैछ तर अहिले मन्त्रीहरू वार्ताका लागि बेलायत पुगेका छन् । 

भारत, अस्ट्रेलिया, दक्षिण कोरिया र दक्षिण अफ्रिकालाई अतिथिका रूपमा निमन्त्रण गरिएको हो किनकि बेलायतले हिन्द प्रशान्त क्षेत्रसँगको सम्बन्ध गहिरो बनाउन खोजेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x