×

NMB BANK
NIC ASIA

नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमितलाई नयाँ भर्ना नगर्ने घोषणा

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

१३५ शय्याको कोरोना वार्ड बनाएर संक्रमितको उपचार गराइरहेको बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले सरकारले अक्सिजनको व्यवस्था नमिलाए कोरोनाका थप बिरामीको उपचार गर्न नसक्ने घोषणा गरेको छ ।

Muktinath Bank

कोरोना संक्रमण तीव्र रूपमा बढ्दा अक्सिजनको चरम अभाव भएको र भारतबाट अक्सिजन आपूर्ति हुन नसकेका कारण थप संक्रमित भर्ना गर्न नसक्ने चेतावनी अस्पतालले दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल मेडिकल कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले बुधवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले शिक्षण अस्पतालले हाल उपचार गराइरहेकाबाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

शिक्षण अस्पतालले ३ दिनअघि आपतकालीन बाहेकका अन्य उपचार बन्द गरेर ३०० शय्यासम्मको कोभिड अस्पताल सञ्चालन गर्ने घोषणा गरेको थियो ।

Vianet communication
Laxmi Bank

‘अस्पतालमा लिक्विड अक्सिजन ट्यांक, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलिन्डरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेकाबाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रूपमा सबैलाई जानकारी गराउन चाहन्छौं,’ डा. कनोडियाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

शिक्षण अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत कोरोना संक्रमित बिरामीको चाप हुने भएकाले कोरोनाका लागि हरेक ५ दिनमा एउटा लिक्विड ट्यांक वा दैनिक ८०० अक्सिजन सिलिन्डरको आवश्यकता पर्ने अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ ।

कोरोनाका बिरामीको उपचार गर्न यथाशीघ्र अक्सिजन उपलब्ध गराइदिन अस्पतालले सरकारसँग माग समेत गरेको छ । अस्पतालमा हाल १३३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x