पदभार गरेकै दिन विवादमा तानिइन् गण्डकीकी प्रदेश प्रमुख

गण्डकी प्रदेशकी मुख्यमन्त्री सीता कुमारी पौडेल पदभार ग्रहणका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी छिन् । विपक्षी दलका संसदीय दलका नेताहरुले उनको अभिव्यक्तिको आलोचना गर्दै प्रदेश प्रमुखले सत्ता पक्षलाई पक्षपोषण हुनेगरी पदीय मर्यादा विपरित अभिव्यक्ति दिएको जिकिर गरेका छन् ।
पदभार ग्रहणका क्रममा प्रदेश प्रमुखले आविश्वासको प्रस्ताव निष्क्रिय भएको, सभामुखले प्रदेश सभालाई लथालिंग पारेकोजस्ता अभिव्यक्ति दिएकी थिइन् भने सो अभिव्यक्ति संविधान विपरित रहेको विपक्षीको भनाइ छ ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्