×

NMB BANK
NIC ASIA

कोभिड दोश्रो लहर नियन्त्रणका लागि सरकार र उद्योगीलाई निजी क्षेत्रको अपील

बैशाख २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड १९ को भिन्न भेरियन्ट सहित महामारीको दोस्रो लहरबाट सम्पूर्ण देश आक्रान्त भइ पूनः लकडाउनको स्थितिको सामना गरिरहेको छ । यो पटक विगतभन्दा तीव्र गतिमा संक्रमण बढ्नुका साथै बालबालीका तथा यवुाहरूमा समेत गम्भीर स्वास्थ्य समस्या सिर्जना हुने गरी मृत्यु नागरिकहरुको संख्या ह्वात्तै बढ्न गएकाले त्रासदिपूर्ण अवस्थाको सिर्जना भएको निजी क्षेत्रले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

देशभर स्वाथ्य सामाग्री, औषधोपचार, स्वाथ्यकर्मीहरुको अभाव खट्कदै गईरहेको छ भने लकडाउनसँगै आम नागरीकको जीवनयापन कठिन बन्दै जानुका साथै उद्योग व्यवसाय ताला लाग्ने प्रत्यक्ष अप्रत्यक्षरुपमा लाखौँ राजगारी प्रभावित हुन पुगेको छ । गत वर्षको अनुभवका आधारमा अहिले दोस्रो लहरको सुरुवाति दिनहरुमात्र भएकोले आगामी दिनहरु अझै चुनौतिपूर्ण हुने सहजै अनुमान गर्न सकिने बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतको अनुभवबाट सिकेर दोस्रो लहरका लागी अत्यावश्यक पूर्वतयारी सहित सम्पूर्ण समाज एक ढिक्का भएर महामारी विरुद्धको युद्ध लड्ने र जित्ने नेपाली जनताको अपेक्षा पूरा हुन सकिरहेको छैन । यस असाधारण परिस्थितीमा कोरोनाको नियन्त्रण, संक्रमितको उपचारको प्रबन्ध, फ्रन्लाईन सेवा गर्ने स्वास्थ्यकर्मिको मनाबल वृद्धि, अर्थतन्त्रलाइ चलायमान बनाइराख्न गर्नुपर्ने प्राथमिक कार्यहरु लगायत जनताका जीवनसँग प्रत्यक्ष सम्बन्ध भएका मुद्दाहरुलाई बेवास्ता गर्दै नेपालका राजनैतिक दलहरु सरकार टिकाउँने र गिराउँने खेलमा केन्द्रित हुनपुग्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको जारी विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

महामारी विरुद्ध सबै पक्षहरु एकजुट भइ महायुद्धको नेतृत्व गर्नुपर्ने वर्ग आफैँमा विभाजित, द्धन्द्धरत, प्राथमिकता विहीन र निरिह हुन पुग्दा त्यसको मूल्य नेपाली जनताले आफ्नो जिवन गुमाएर, भोको पेट बसेर र आफ्नो जीविकाको माध्यम गुमाएर चुकाउनु परिरहेको निजी क्षेत्रको भनाई छ । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय व्यवसायिक पहल एवं सम्बद्ध निजी क्षेत्रका संघ संस्थाहरु राजनीतिक दलहरु तथा तिनका नेतृत्वलाइ महामारी विरुद्धको महायुद्ध नै अहिलेको एकमात्र सर्वोपरिप्राथमिकताको रुपमा स्थापित गरी नागरीकको जीवन रक्षा तथा जनजीविकाको सुरक्षामा सम्पूर्ण शक्ती केन्द्रित गर्न निजी क्षेत्रले जोडदार अपिल गरेको छ । साथै निजी क्षेत्रले अत्यावश्यकिय वस्तुहरुको सरल एव. सहज उपलब्धताका लागि सरकारलाई पूर्ण सहयोग गर्न तथा जिम्मेवार व्यवसायीक अभ्यासलाई दृढताका साथ अवलम्बन गर्न सम्पूर्ण उद्योग व्यवसाय क्षेत्रलाई आग्रह गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x