×

NMB BANK
NIC ASIA

२७.४७ अंकले बढ्यो शेयर बजार, बोट्लर्स नेपालको शेयरमा सकारात्मक सर्किट

बैशाख २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

साताको कारोबारको तेस्रो दिन शेयर बजारमा चमक आएको छ ।

Muktinath Bank

यस दिन नेप्से परिसूचक २७.४७ अंकले बढ्दै शेयर बजार २६७३.३१ विन्दुमा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार सेन्सेटिभ परिसूचक पनि ३.१२ प्रतिशतले बढ्दै ४७८.२४ विन्दुमा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

कुल २ सय २० कम्पनीको शेयर कारोबार भएको मंगलवार ५ अर्बभन्दा बढीको कारोबार भएको छ । 

Vianet communication
Laxmi Bank

यस दिन कुल २ सय २० कम्पनीको १ करोड ७ लाख ६१ हजार ७ सय ३० कित्ता शेयर ५ अर्ब ७७ करोड ५४ लाख ३० हजार ५ सय ८४ रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ । 

यस दिन १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य ३ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएका छन् । 

नेप्सेका अनुसार बोट्लर्स नेपाल तराई लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो । शेयर मूल्य १० प्रतिशतले बढ्दै १० हजार ६५ रुपैयाँ पुगेको छ । 

यस्तै रुरु जलविद्युत आयोजनाको शेयर मूल्य ९.९७ प्रतिशतले बढ्दै ६ सय ६२ रुपैयाँ पुगेको छ । 

यस्तै युनाइटेड मोदी जलविद्युत लिमिटेडको शेयर मूल्य ९.९१ प्रतिशतले बढ्दै २ सय ५५ रुपैयाँमा पुगेको छ । 

नेप्सेका अनुसार, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.८८ प्रतिशतले बढ्दै २ सय ७८ रुपैयाँ पुगेको छ । 

यस्तै बिशाल बजारको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य ५ सय ४४ रुपैयाँ घट्दै अन्तिम समयमा ४ हजार ८ सय ९७ रुपैयाँमा आइपुगेको छ । 

कारोबारको अन्तिम समयसम्ममा यस दिन सबै समूहका सूचकहरू हरियाली रहेका छन् । 

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । यस कम्पनीले मंगलवार मात्रै ७५ करोड ८३ लाख ३९ हजार ४ सय ७ रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x