उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै, कसले मार्ला बाजी ?

नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज शनिवार प्रतिस्पर्धा हुदैछ । 

पहिलो संस्करणको प्रतियोगिताकाे उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।


Advertisement

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे शुरू हुनेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्