×

NMB BANK
NIC ASIA

२० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गणेशमान चारनाथ नगरपालिकाले २० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो ।

Sagarmatha Cement
Muktinath Bank

वडा नं ७ पोर्ताहाको नवनिर्मित भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले जानकारी दिए । उनले आवश्यक परे जनशक्ति थप गर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरप्रमुख यादवले भने, “अघिल्लो वर्ष छ वटा क्वारेन्टिन सञ्चालन गरेर कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणको प्रयास गरेका थियौँ, यस पटक अस्पतालमा १३ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा छन्, बिरामीलाई निःशुल्क औषधि र खानपिनको समेत व्यवस्था गरेका छौँ ।”


Advertisment
Nabil box
Kumari

कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेकाले थप आइसोलेशन र क्वारेन्टिनको व्यवस्थासमेत गर्न लागिएको उनले बताए । नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ । दुई दिनमा ७६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको स्वास्थ्य इन्चार्ज श्याम रायले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा हाल एकजना सङ्क्रमित छन् । पाँचजना सङ्क्रमित होम आइसोलेशनमा रहेको इन्चार्ज रायले बताए ।

रायले होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई औषधोपचारका लागि दिनहुँ चिकित्सक पठाउने गरिएको जानकारी दिए । त्यसैगरी सङ्क्रमितलाई ओसारपसारका लागि एउटा एम्बुलेन्स तयारी अवस्था राखिएको र थप चार एम्बुलेन्सलाई नियमित सम्पर्कमा राखेको रायले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x