×

NMB BANK
NIC ASIA

जसपामा विवाद

राजेन्द्र महतोलाई दल नेता नमान्ने उपेन्द्र पक्षको निर्णय, सांसदलाई रिसोर्टमा थुनिएकोप्रति आपत्ति

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठकले नयाँ सरकार गठनको प्रयास भइरहेका बेला सांसदहरूलाई भक्तपुरको रिसोर्टमा थुनिएकोप्रति आपत्ति जनाएको छ ।

Muktinath Bank

जसपा कार्यकारिणी सदस्य तथा सांसद रामसहाय यादवले उपलब्ध कार्यकारिणी सदस्यको अनौपचारिक बैठकबाट सांसदलाई थुनिएको घटनाको घोर भर्त्सना गर्ने निर्णय भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार उपेन्द्र पक्षले पार्टी कार्यालय बालकुमारीमा उपलब्ध कार्यकारिणी सदस्यको बैठक गरेको छ । बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेको भनेर गरिएको प्रचारलाई विधान विपरीत ठहर गरेको छ ।


Advertisment
Nabil box
Kumari

‘त्यो निर्णय पार्टी र संसदीय दलको विधान विपरीत रहेको छ, यसबारे कुनै निर्णय नभएको भनेर संसद सचिवालयलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ यादवले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

बैठकमा बहुमत सदस्यको उपस्थिति रहेको सदस्य मोहम्मद ईश्तियाक राईले जानकारी दिए ।

बैठकपछि केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै संसदीय दलको नेता नचुनिएको बताएका छन् । 

बैठकबारे अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई कुनै जानकारी गराइएको थिएन ।

उनले पार्टीको विधान समेत नबनेको र संसदीय दलको बैठक पनि नबसेको स्पष्ट पारेका छन् ।

ठाकुरले प्रेस विज्ञप्ति जारी गरेर जसपाको कुनै बैठक नरहेको दाबी गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x