×

NMB BANK
NIC ASIA

महामारीभित्रको सुखद पाटो

कोरोना संक्रमितलाई मायालु उपचारले निको बनाउँदै टेकुका डाक्टर–नर्स [भिडियो]

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर भयावह फैलिँदा अस्पतालमा खुट्टा राख्ने ठाउँ समेत मिल्न छाडेको छ ।

Muktinath Bank

निजी तथा सरकारी सबैजसो अस्पताल भरिभराउ छन् । शय्या नपाएर दिनमै कैयन बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पुग्दा त्यस्तै भीडभाड देखियो ।


Advertisment
Nabil box
Kumari

अस्पतालका शय्याहरू भरिभराउ थिए नै अस्पतालभित्र प्रवेश गर्ने ठाउँमा समेत बिरामी राखिएको थियो । 

Vianet communication
Laxmi Bank

तर टेकु अस्पतालका डाक्टरहरूले आफू संक्रमित हुने डरभन्दा पनि बिरामीलाई बचाउने र ऊर्जा थप्ने काम गरिरहेका थिए ।

डाक्टरहरूले गरेको व्यवहारले आफ्ना श्रीमान्मा उत्साह थपिएको वर्णन गर्न नै नसक्ने वनस्थलीकी सीता पाण्डे खनियाँले बताइन् । 

कोरोना संक्रमण भएर आएका अक्सिजन चाहिने बिरामीलाई फिर्ता नपठाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका जनस्वास्थ्य निरीक्षक लिलानाथ भण्डारीले बताए ।
 
अस्पतालमा आएका बिरामीलाई अस्पतालले जसरी सकिन्छ त्यसरी नै व्यवस्थापन गरिरहेको र इमर्जेन्सी अगाडि टेन्ट टाँगेर उपचार गर्ने तयारीमा रहेको उनले बताए ।

कोरोना भाइरस संक्रमण भएका बिरामीलाई अन्य मानिसले हेर्ने दृष्टिकोणका कारण आत्मबलमा कमी हुने भएकाले आत्मबल बढ्ने खालका क्रियाकलाप गर्दा बिरामी छिटो निको हुने गरेका, अक्सिजन लेभलमा पनि वृद्धि हुने गरेको डाक्टरहरू नै बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x