×

NMB BANK
NIC ASIA

करिब २०० आप्रवासीलाई लिबिया फिर्ता

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आप्रबासन नियम अनुसार कागजात नपुगेका करिब २०० आप्रवासीलाई लिबियातर्फ फिर्ता गरिएको अन्तराष्ट्रिय आप्रबासन संगठन (आईओएम) ले जानकारी गराएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आईओएमद्वारा शनिबार सम्प्रेषित ट्वीटर सन्देशमा उक्त कुरा जानकारी गराइएको हो । सन्देशमा भनिएको छ, “तटीय क्षेत्रमा तैनाद् सुरक्षाकर्मीले शुक्रबार करिब २०० आप्रवासीलाई सीमा क्षेत्रबाट फिर्ता पठाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईओएमले भनेको छ, “यस वर्ष अहिलेसम्म करिब आठ हजारभन्दा बढी खासगरी अफ्रिकी शरणार्थीहरूलाई गैरकानुनी रूपमा यूरोपतिर जानबाट रोकिएको छ । उनीहरूले आफुलाई शरणार्थी प्रमाणित गर्ने कागजात पेश गर्न नसक्दा यूरोपतर्फ हिँडेका खासगरी अफ्रिकी शरणार्थीहरूलाई फिर्ता गरिएको छ ।”


Advertisment
Nabil box
Kumari

 समूहमा अफ्रिकाबाहेक द्वन्द्वग्रस्त खाडी मुलुक तथा एशियाली मुलुकका नागरिक पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सामुद्रिक किनारबाट फकाईका आप्रबासी शरणार्थीलाई लिवियाली हिरासतमा राखिने उनीहरूमध्ये उल्लेख्य सङ्ख्या स्वदेश फर्कने वातावरण नबन्दा हिराशतमा नै मृत्यु हुने गरेको आईओएमले जनाएको छ । 

Vianet communication
Laxmi Bank

लिवियामा तत्कालिन शासक मोअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि लिवियामा असुरक्षा र भाँडमैलोले गर्दा हजारौँ लिवियाली नागरिक गरिबी र द्वन्द्वबाट जोगिन यूरोपतर्फ जाने क्रम तीब्र बनेको छ ।

सीमाबाट फिर्ता गरिएका शरणार्थीहरूलाई भद्रगोल तथा खचाखच भरिएका हिरासत क्न्द्रमा राखिने गरिएको छ । त्यस्ता हिरासतहरूमा मानवीय संवेदना नहुँने गरेको भन्दै तीनलाई व्यवस्थि तगर्न वा बन्द गर्न गरेको अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई वेवास्ता गरिने गरेको शरणार्थीको अधिकारका लागि काम गर्दै आएका अधिकारीहरूले जनाएका छन् ।  

आईओएम र शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तका अनुसार लिबियामा आप्रवासी र शरणार्थीहरू मनमानीरूपमा हिरासतमा राख्ने, दब्र्यबहार तथा शोषण गर्ने र हिंसाको शिकार हुने गरेका छन् । मानवीय संवेदनासमेत नपाउँदा उनीहरू जोखिमपूर्ण विशेष गरी समुद्री यात्रा गर्न बाध्य हुने गरेका बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x