×

NMB BANK
NIC ASIA

सरकारमाथि खनियो एमाले

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले कोभिड–१९ को महामारी नियन्त्रण प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्न नसकेको आरोप लगाएको छ । 

Muktinath Bank

प्रदेश सरकार मातहतको प्रदेश अस्पतालले अक्सिजन अभाव देखाउँदै बिरामीको भर्ना लिन नसक्ने जनाएपछि प्रदेशसभाको प्रमुख विपक्षी दल एमालेले तत्काल उपलब्ध स्रोत–साधनको परिचालन गर्दै केन्द्र सरकारसँग थप सहयोगका लागि समन्वय गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।
  
दलका नेता यामलाल कँडेलले आज विज्ञप्ती जारी गर्दै तत्कालीन र भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गर्दै अत्यावश्यक सबै अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना गर्ने, आइसीयु  भेन्टिलेटरसहितको बेड, चिकित्सक, स्वास्थ्यकर्मी र औषधिको उचित व्यवस्थापनमा लाग्नुको साटो प्रदेश सरकारले आफूसँग भएको स्रोतको परिचालनसमेत गर्न नसकेको आरोप लगाएका छन् । उनले कोभिड–१९ को महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक सामगी अभावले आम नागरिकले बेहोर्नुपरेको कष्टकर दैनिकी र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै स्वास्थ्य मापदण्ड अपनाउन र विषम परिस्थितिमा सहयोगी भावना बढाउन अनुरोध समेत गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, प्रदेश अस्पतालले कोभिड–१९ का बिरामीको भर्ना लिन नसक्ने सूचना जारी गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पनि प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x