इन्टरमाथि युभेन्ट्सको रोमान्चक जित

 इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले च्याम्पियन इन्टर मिलानलाई पराजीत गरेको छ ।

शनिवार राति भएको खेलमा युभेन्ट्सले इन्टरलाई ३-२ गोल अन्तरले पराजीत गरेको हो ।


Advertisement

यस जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ । युभेन्ट्सले ३७ खेलमा ७५ अंक जोडेको छ ।

इन्टर ८८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्