आजदेखि काठमाडौंका यी केन्द्रमा लगाउन पाइनेछ कोरोना विरुद्धको खोप [सूचीसहित]

स्वास्थ्य कार्यालय काठमाडौंले आज (आइतवार)देखि काठमाडौंमा कोरोना भाइरस विरुद्धको खोप लगाउन पाइने खोप केन्द्रहरूको सूची सार्वजनिक गरेको छ ।

कार्यालयका प्रमुख जनस्वाथ्य प्रशासक वद्रिबहादुर खड्काले सार्वजनिक सूचना प्रकाशित गर्दै भेरोसेलको दोस्रा मात्रा खोप लगाउन आउन आह्वान गरेका छन् ।


Advertisement

जनस्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी १८–५९ वर्ष उमेरका व्यक्तिलाई बिहान १०–दिउँसो ४ बजेसम्म नजिकको खोप केन्द्रमा आउन अनुरोध गरिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्