×

NMB BANK
NIC ASIA

इजरायलले गाजाका भूमिगत सुरुङमा गर्‍यो आक्रमण, अहिलेसम्म २०७ जनाको मृत्यु

जेठ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

इजरायलको हवाई आक्रमणका कारण सोमवार गाजा स्ट्रिपमा आक्रमण जारी राखेको छ । 

Sagarmatha Cement
Muktinath Bank

एक हप्तादेखिको संघर्षमा २०७ जनाको ज्यान गइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार रातिदेखि सोमवार बिहानसम्मको आक्रमणमा इजरायलले इस्लामिक समूह हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेस्टाइनी बस्तीमा आक्रमण गरिरह्यो । क्षेप्यास्त्रहरू विस्फोट हुँदा गाजा शहरको आकाश राति पनि उज्यालो भएको थियो । 


Advertisment
Nabil box
Kumari

आक्रमणका कारण शहरभरि बत्ती गयो र सयौं भवनहरू क्षतिग्रस्त भए, अधिकारीहरूले बताए । 

Vianet communication
Laxmi Bank

आफूहरूले हमासका नौजना शीर्ष कमान्डरहरूको घरमा आक्रमण गरेको इजरायली सेनाले बयानमार्फत जानकारी दिएको छ तर हताहतीको विस्तृत विवरण दिएको छैन । 
 

हमासको भूमिगत सुरुङ सञ्जाल अर्थात् मेट्रोलाई पनि बम विस्फोटमार्फत ध्वस्त पारेको इजरायली सेनाको कथन छ ।

नौ माइल क्षेत्रमा फैलिएका सुरुङमा ५४ वटा लडाकू विमानहरूले आक्रमण गरेको बताइएको छ । उक्त सुरुङ सर्वसाधारण बस्ने क्षेत्र भएर पनि जाने उसले स्वीकार गरेको छ । 

अहिलेसम्म गाजामा १९७ जना प्यालेस्टाइनीहरू मारिएका छन् जसमा कम्तीमा ५८ जना बालबालिका छन् । अनि १२ सयभन्दा बढी घाइते भएका छन् । 
 

हमासको रकेट आक्रमणका कारण इजरायलमा एक बालकसहित कम्तीमा १० जना मारिएका छन् र २९४ जना घाइते भएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x