चैत ११, २०७९
युक्रेनी र रूसी दुवै इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कीएभ गुम्बामा मस्कोप्रति वफादार रहेको आरोप लागेका सयौं भिक्षुहरूले निष्कासनको अवज्ञा गरिरहेका छन् । सरकारले बुधबारसम्म कीभ–पेचेस्र्क लाभ्रा छ...
इजरायली सेनाले सोमवार पनि गाजामा हवाई आक्रमण जारी राखेको छ ।
प्यालेस्टाइनी समूह हमासको घर र संरचनालाई तारो बनाइरहेको उसको भनाइ छ ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादका तारोहरूलाई आक्रमण गरिरहने प्रतिज्ञा गरेका छन् ।
हमासले चलाएको गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, विगत एक सातामा २१२ जना मारिएका छन् र १४ सयजना घाइते भएका छन् । मारिएकामध्ये ६१ जना बालबालिका र ३६ जना महिला भएको उसको भनाइ छ ।
गाजाबाट हमासले गरेको रकेट आक्रमणमा परी दुई बालबालिका कम्तीमा १० जना मारिएको इजरायल डिफेन् िफोर्सेसले जनाएको छ ।
सोमवार गाजाबाट प्रहार भएको रकेटका कारण साइन बजेका थिए र इजरायलीहरू आश्डोड, आश्केलोन र बीर शेवाका बम शेल्टरहरूमा लुकेका थिए । एउटा आवासीय भवनमा आक्रमण गरिँदा तीनजना हल्का घाइते भएको इजरायलको रेडक्रसले जनाएको छ ।
यसैबीच इजरायलका जेट विमानहरूले गाजामा हमासले बनाएको नौ माइलसम्म फैलिएको सुरुङ क्षेत्रमा बम प्रहार गरेका थिए र १४ वटा आवासीय भवनलाई तारो बनाएका थिए । उक्त घरहरूमा प्यालेस्टाइनी लडाकू समूहका कमान्डर रहेको इजरायली सेनाको भनाइ छ ।
गाजा शहरमा इजरायलको हवाई आक्रमणमा परी एक क्लिनिक ध्वस्त भएको हमासका अधिकारीहरू बताउँछन् । क्लिनिकका झ्याहरू ध्वस्त भएका छन् । त्यो कोरोनाभाइरस जाँच केन्द्र भएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युक्रेनी र रूसी दुवै इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कीएभ गुम्बामा मस्कोप्रति वफादार रहेको आरोप लागेका सयौं भिक्षुहरूले निष्कासनको अवज्ञा गरिरहेका छन् । सरकारले बुधबारसम्म कीभ–पेचेस्र्क लाभ्रा छ...
युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीबारेमा एक सम्झौता भएको छ । सन् २०३५ देखि जीवाश्म ईन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्मम...
भारतको झारखण्ड राज्यमा रहेको धनबाद जिल्लामा एउटा सानो ग्लाइडर विमान उडेको केही समयमै दुर्घटनाग्रस्त भएको छ । प्राविधिक गडबडीका कारण विमान उडेको ५०० मिटर पर नै अचानक तल खसेर घरमा ठोकिन पुगेको थियो ...
अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसीले उल्लेख गरेको छ । मिसिसिपी इमर्जेन्सी ...
भारतबाट छुट्ट्याएर बेग्लै खालिस्तान नामक मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंहलाई अहिले भारतीय प्रहरीले खोजिरहेको छ । वारिस दे पञ्जाब नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर आएपछि उच्च स...
भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्ष जेल सजाय भएको छ । सन् २०१९ मा कर्नाटकमा आयोजित चुनावी कार्यक्रममा दिएको विवादित बयानमा मानहानी ठहर गर्दै अदालतले उनलाई जेल सजाय सुनाएको हो । गुजरातका भार...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...