×

NMB BANK
NIC ASIA

गाजामा हवाई आक्रमण गरिरहने इजरायली प्रधानमन्त्रीको प्रतिबद्धता

जेठ ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

इजरायली सेनाले सोमवार पनि गाजामा हवाई आक्रमण जारी राखेको छ । 

Muktinath Bank

प्यालेस्टाइनी समूह हमासको घर र संरचनालाई तारो बनाइरहेको उसको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादका तारोहरूलाई आक्रमण गरिरहने प्रतिज्ञा गरेका छन् । 
 


Advertisment
Nabil box
Kumari

हमासले चलाएको गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, विगत एक सातामा २१२ जना मारिएका छन् र १४ सयजना घाइते भएका छन् । मारिएकामध्ये ६१ जना बालबालिका र ३६ जना महिला भएको उसको भनाइ छ । 
 

Vianet communication
Laxmi Bank

गाजाबाट हमासले गरेको रकेट आक्रमणमा परी दुई बालबालिका कम्तीमा १० जना मारिएको इजरायल डिफेन् िफोर्सेसले जनाएको छ ।

सोमवार गाजाबाट प्रहार भएको रकेटका कारण साइन बजेका थिए र इजरायलीहरू आश्डोड, आश्केलोन र बीर शेवाका बम शेल्टरहरूमा लुकेका थिए । एउटा आवासीय भवनमा आक्रमण गरिँदा तीनजना हल्का घाइते भएको इजरायलको रेडक्रसले जनाएको छ । 

यसैबीच इजरायलका जेट विमानहरूले गाजामा हमासले बनाएको नौ माइलसम्म फैलिएको सुरुङ क्षेत्रमा बम प्रहार गरेका थिए र १४ वटा आवासीय भवनलाई तारो बनाएका थिए । उक्त घरहरूमा प्यालेस्टाइनी लडाकू समूहका कमान्डर रहेको इजरायली सेनाको भनाइ छ । 

गाजा शहरमा इजरायलको हवाई आक्रमणमा परी एक क्लिनिक ध्वस्त भएको हमासका अधिकारीहरू बताउँछन् । क्लिनिकका झ्याहरू ध्वस्त भएका छन् । त्यो कोरोनाभाइरस जाँच केन्द्र भएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x