२७ जेठ २०८३, बुधबार

केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको भन्दै उपेन्द्रले जारी गरे विज्ञप्ति

केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको भन्दै उपेन्द्रले जारी गरे विज्ञप्ति

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिवार र आइतवारका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् । 

उनले बैठक स्थगित नभएको भन्दै शनिवार र आइतवारका लागि बोलाइएको बैठकमा उपस्थित हुन पदाधिकारीहरूलाई आह्वान गरेका छन् । 

केही बेर अगाडि मात्रै जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक स्थगित भएको बताएका थिए । 

दुई पक्ष बीच टकराव आइरहेको समयमा यादव पक्षले भने बैठक बोलाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्