×

NMB BANK
NIC ASIA

कोभिडलाई अन्देखा परेर कुनै आन्दोलनका कार्यक्रम गर्दैनौं : माओवादी केन्द्र

जेठ ८, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक संघर्ष गर्दा कोभिड भाइरस संक्रमणको महामारीलाई अन्देखा नगर्ने स्पष्ट पारेको छ ।

Muktinath Bank

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको जीवन रक्षा गर्ने कुरामा ध्यान केन्द्रित गरेर कार्यक्रम गर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कोभिडलाई अन्देखा परेर कुनै कार्यक्रम गर्दैनौं, जनतालाई रक्षा गर्ने कुरामा ध्यान केन्द्रित गर्दै कार्यक्रम गर्छाैं,’ आन्दोलनका कार्यक्रमबारे स्पष्ट पार्दै प्रवक्ता श्रेष्ठले भने, ‘सबै शक्तिसँग एकतावद्ध भएर राजनीतिक र कानूनी सबै प्रकारको संघर्ष अगाडि बढाउने निर्णय भएको छ ।’


Advertisment
Nabil box
Kumari

कोरोनाले जनताको पेटको समस्या निम्तिएको बेला समग्र पक्षलाई ध्यान दिएर संघर्ष गरिने उनले बताए । ‘कोरोनाको भयावह संकटबाट हामी गुज्रिराखेका छौं । कोरोनाको महामारीबाट जनताको ज्यान गइरहेको, त्यसले स्वास्थ्य संकट मात्रै होइन, जनताको पेटको भोकमरीको समस्यालाई निम्तो गर्दैछ, अर्थतन्त्र धरासायी बन्न खोज्दैछ, यसको समग्र पक्ष ध्यान दिएर प्रतिवाद गर्ने कुरा आउँछ ।’

Vianet communication
Laxmi Bank

प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्ध अन्य राजनीतिक पार्टी, सामाजिक शक्ति, नागरिक समाज, पेशाकर्मी, आमजनसमुदायलाई हरतरहले प्रतिवाद गरेर संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एकजुट हुन अपिल गर्ने निर्णय भएको समेत बताए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि विपक्षी दल आन्दोलित बनेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x