×

X
Nic Asia
Marvel
Khukuri

खरिद गरी ल्याइएका अक्सिजन सिलिन्डर

काठमाडाैं | जेठ १२, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

कैलालीको घोडाघोडी नगरपालिका–३ मा नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालका लागी नेपालगन्जबाट खरिद गरी ल्याइएका अक्सिजन सिलिन्डर   । तस्वीर, रासस

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

गएराति भएको वर्षाले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलको पात्लेधारा निवासी कुलबहादुर बस्नेतको भत्किएको घर । तस्बिर-रासस

असोज १०, २०७९

वडा दसैँको अवसरमा श्री आदर्श दुर्गा पूजा समिति मटिहानीद्वारा आयोजित शान्ति कलश शोभा यात्रामा दुर्गा, काली मातालगायतका देवीको प्रतिकात्मक  स्वरुपमा बालिकाहरु । तस्बिर, रासस

असोज ८, २०७९

डोल्पोवुद्घ गाउँपालिका–१ धोस्थित स्टार माउण्टेन नजिकै खोला पार गर्दै गरेको चौँँरीहरु । उपल्लो डोल्पामा दूध उत्पादन र दैनिक ढुवानीको रुपमा यसलाई प्रयोग गरिँदै आइएको छ । तस्बिर, रासस

असोज ११, २०७९

नेपाल र बंगलादेशबीच मङ्गलबार साँझ दशरथ रङ्गशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा बंगलादेशलाई तीन गोल गर्न सफल भएपछि आफ्ना प्रशिक्षकलाई उचालेर रमाउँदै नेपाली खेलाडी । खेलमा बंगलादेशका खेलाडीले एक ...

असोज १०, २०७९

चाडपर्व नजिकिएसँगै भारतदेखि कैलालीको त्रिनगर भन्सार सीमानाका हुँदै नेपाल भित्रिँदै गरेका नेपालीहरु । सुदूरपश्चिम प्रदेशका अधिकांश मानिस रोजगारीका लागि भारतका विभिन्न शहरमा जाने गर्छन् । तस्बिर, रासस

असोज १४, २०७९

वि.सं २०७२ सालको भूकम्पले क्षति  पुर्‍याएपछि पुनर्निर्माण गरिएको विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रमा अवस्थित भैरवीदेवी मन्दिरको सुनको गजुर । तस्बिरः, रासस

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x