×

NMB BANK
NIC ASIA

कोरोना संकटमा अर्काे संकट

कोरोना अस्पतालको आईसीयूमा पानी चुहियो, बाल्टीमा पानी उठाउँदै फाल्ने नर्सको ‘ड्युटी’

जेठ १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलमा २ दिनदेखि परेको अविरल वर्षाका कारण कोरोना विशेष अस्पतालमा पानी चुहिँदा सघन उपचार कक्ष (आईसीयू) जलमग्न भएको छ ।

Muktinath Bank

आईसीयूभित्र पानी चुहिएपछि कोरोना संक्रमित बिरामी र स्वास्थ्यकर्मी सास्ती व्यहोर्न बाध्य भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलको धागो कारखानामा कोभिड अस्पताल सञ्चालन गरिएको छ । 


Advertisment
Nabil box
Kumari

आइसीयू कक्षको ९ र ११ नम्बर शय्या नजिकै पानी चुहिँदा नर्सहरूले बाल्टीमा पानी हालेर बाहिर फालिरहेका छन् ।

Vianet communication
Laxmi Bank

अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकले ठूलो वर्षा हुँदा आईसीयू कक्षमा पानी चुहिएको जानकारी दिए । उनले लोकान्तरसँग भने, ‘ठूलो वर्षाका कारण पानी चुहिएको छ । मर्मत गर्न बोलाउँदा पनि कामदार आउन मान्दैनन् कोरोनाको डरले ।’ 

गत वर्ष पनि वर्षा हुँदा आईसीयूमा पानी चुहिएको थियो । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकले पुरानो भवन भएका कारण पानी चुहिएको बताए ।

‘भवन केही ठूलो भएका कारण शय्या सारेर भए पनि अहिले काम चलाइएको छ । पानी रोकिनासाथ व्यवस्थापन पक्षसँग कुरा गरेर मर्मतको पहल थाल्छौं,’ उनले भने । धागो कारखानामा आईसीयू, भेन्टिलेटर र एचडीयू शय्या सहितको कोभिड अस्पताल छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x