×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनमाथिको बहस

महान्यायाधिवक्ताको कडा जवाफ– यस्तो भन्ने हो भने त कुनै पनि न्यायाधीश बाँकी रहनुहुन्न !

जेठ १६, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधि सभा विघटन सम्बन्धमा संवैधानिक इजलास गठनमा विपक्षीले प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

Muktinath Bank

यसरी प्रश्न उठाउने हो भने त सर्वोच्चमा रहेका न्यायाधीशमध्ये अधिकांशले सरकारको विपक्षमा आदेश गरेकाले प्रधानमन्त्रीलाई विपक्षी बनाएको मुद्दा कसैले पनि हेर्न नमिल्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ बस्न हुने कि नहुने भन्ने विषयमा भएको बहसको जवाफका क्रममा महान्यायाधिवक्ता बडालले विपक्षीले अनावश्यक माग राखेको बताए । 


Advertisment
Nabil box
Kumari

‘विपक्षीले उठाएको प्रश्नमा जाने हो भने हामी पनि निवेदन दिन्छौं २० जना श्रीमान नै यो मुद्दाका लागि ठीक हुनुहुन्न,’ बडालले भने । 

Vianet communication
Laxmi Bank

रिट निवेदकमध्येकै केहीले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भयो भनेर लेखेको स्मरण गर्दै बडालले त्यसले अदालतलाई दबाब दिने काम गरेको जिकिर गरे ।

‘स्वच्छ बहस भएको छैन । उहाँहरूले मिडिया ट्रायल गर्नुभएको छ । मलाई मिडिया ट्रायल गरेको भन्ने ? उहाँहरूलाई मैले कानूनबमोजिम सम्झाएको हुँ,’ बडालले भने । 

त्यसअघि बहसका क्रममा रमन श्रेष्ठले महान्यायाधिवक्ताले मिडियामा अन्तर्वार्ता दिएको आरोप लगाएका थिए । 

‘उहाँहरू दायाँबायाँ हल्लिन थाल्नुभएकाले मैले उहाँहरूलाई सम्झाएको हो । कानून व्यवसायीको आचारसंहिता सम्झाएको हुँ । म अध्यक्ष भएकाले यसको दायित्व हो,’ बडालले भने । 

अहिले चिया ब्रेक भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x