![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/dollars_qiQoe8QsUP.jpg)
बिहीवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ ६४ पैसा र बिक्री दर १ सय १७ रुपैयाँ २४ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रि दर प्रति युरो १ सय ४२ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर