क्यान्सर जितेकी सोनाली बेंद्रे लेख्छिन् – ‘सी वर्ड’ले मेरो जीवनलाई परिभाषित गर्न दिँदैन

चर्चित बलिउड अभिनेत्री सोनाली बेंद्रेमा मेटास्टेटिक क्यान्सर रहेको जुलाई २०१८ मा पत्ता लाग्यो ।

क्यान्सर सर्वाइभर्स डेको दिनमा सोनालीले इन्स्टाग्राममा लेखिन्, ‘जब म फर्केर हेर्छु, म शक्ति देख्छु, म कमजोरी देख्छु तर सबैभन्दा महत्त्वपूर्ण कुरा, सी शब्दले मेरो जीवन यसको पछाडि कस्तो हुन्छ भनेर परिभाषित गर्न नदिने इच्छालाई देख्छु ।’


Advertisement

उनले पोस्टमा केमोथेरापीको बेला र अहिलेको तस्वीर जोडेर कोलाज बनाएर पोस्ट गरेकी छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्