फूटबल खेलिरहेको मैदानमा झरे प्यारासुटबाट एक व्यक्ति (भिडियो)

पोल्यान्डमा फूटबलको एक लीग म्याच खेल भइरहँदा मैदानको बीचमा प्यारासुटबाट व्यक्ति ओर्लंदा खेल केही समयका लागि रोकिएको छ । 

पाँचौं दर्जाको लीगमा ओलिम्पिया एलबाग र पिसा प्रिमाभेरा बार्जेवो क्लबबीच खेल भइरहेको थियो । 


Advertisement

खेलको बीचमा यसरी मैदानमा प्यारासुटिस्ट आइपुग्दा रेफ्रीले मजाकमा उनलाई पहेंलो कार्ड दिएका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्