प्रिमियर लिगका ६ क्लबलाई जरिवाना

प्रिमियर लिगले युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगितामा आबद्द भएका ६ क्लबलाई जरिवाना गरेको छ ।

ईएसएलको घोषणा गर्दा स्थापक क्लबमा रहेका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमलाई जरीवान गरेको हो ।


Advertisement

प्रिमियर लिगले ६ क्लबलाई संयुक्त २० मिलियन पाउण्ड जरिवाना गरेको स्काई स्पोर्ट्सले जनाएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्